Home » » पल्लो घरको झ्याल

पल्लो घरको झ्याल

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Friday, August 21, 2015 | सम्प्रेषण समयः 11:14 PM

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं ।

आज २०६९ श्रावण ९ गते तदनुसार २०१२ जुलाई २४ गते देखि श्रुतिसंबेगको मंगलबारको श्रीङ्खलाहरुमा  राति ९.१५ देखि १० बजेसम्म  हामी गोविन्द बहादुर मल्ला गोठालेको कृति लघु उपन्यास पल्लो घरको झ्याल लिएर आएका छौं । यो उपन्यास २०१८ सालमा पहिलो पल्ट प्रकाशन भएको थियो जसलाई साझा प्रकासनले प्रकासित गरेको थियो । आउनुस् हामी पनि सुनौ पल्लो घरको झ्याल । 
  1. पल्लो घरको झ्याल (भाग–१) Download
  2. पल्लो घरको झ्याल (भाग–२) Download
  3. पल्लो घरको झ्याल (भाग–३) Download
  4. पल्लो घरको झ्याल (भाग–४) Download
  5. पल्लो घरको झ्याल (भाग–५) Download

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment