![]() |
उदास अनन्त |
किनकि,सडकमा भेट्टाईएको मिठाईमा,मिठास हुँदैन
नारीहरु असुरक्षित छन्,तबसम्म,जबसम्म पुरुषलाई
नारी ‘आमा’अनि,आमा ‘नारी’ हुन् भन्ने,आभाष हुँदैन
एक राजकुमार,आफ्नी राजकुमारीलाई,यो हूलदेखि कतै
टाढा लैजान चाहन्छ,जहाँ आकाश हुँदैन,बतास हुँदैन !
कत्ति ‘उदास’ चेहराहरुले,गजल कोरेरै दिन बिताउँछन्
र यो पनि हो कि,
हरेक गजलकार,अनन्त उदास हुँदैन!
-उदास अनन्त
0 comments:
Post a Comment