Home »
सुचना
» भानु जयन्तीको अवसरमा नवोदित स्मारिका विमोचन हुने
‘भाषाको उत्थान, नेपालीको पहिचान ।’ भन्ने मूल उद्घोषका साथ यस ‘नवोदित साहित्यिक वाचनालय कतार’ ले आफ्नो स्थापनाकाल देखि साहित्यिक अग्रज स्रष्टाहरुको सम्मान र नवप्रतिभाशाली साहित्यिक प्रतिभाहरु लाई प्रोत्साहन गर्दै साहित्यिक हक,हित र अधिकार सुनिश्चितताको अभियानमा सक्रियतापूर्वक विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको कुरा यहाँहरुसमक्ष विदिवतै छ । विगतका वर्षहरुमा झैं आगामी दिनहरुमा अझ सशक्त ढङ्गबाट अघि बढ्ने प्रतिवद्धताका साथ यही आउँदो २२ जुलाई २०११ तारिखका दिन वाचनालयले आफ्नो तेस्रो अधिवेशन तथा १९८औं भानुजयति को अवसरमा “नवोदित स्मारिका –२०६८” बिमोचन गर्न लागिएको सहर्ष जानकारी गराउन चाहन्छौं । उक्त कार्यक्रममा सस्थाका साधरण सदस्य, आजिवन सदस्य, सल्लाहकार,सहयोगीदाता, शुभचिन्तक,लगायत सम्पुर्ण साहित्यिक अनुरागी मनहरु लाई निम्न मिति र स्थान मा उपस्थितिका लागी हार्दिक अनुरोध गर्दर्छौ ।
स्थान : टपफर्म रेष्टुरेन्ट दोहा,कतार ।
नबराज बि.क.‘अटल’(७७२१५७५७),महेन्द्र गुरुङ्ग(७७०३१४२२),टेकेन्द्र पौडेल(७७८८७११०), धनेश्वर.जि.सी(७७५२६१६१),चडामणि काफ्ले(३३५५६७२०),हर्कराई(५५१०८५९८),युगयोगी राई(७७३०९९९२),छबिरमण कट्टुवाल (७७०४०७४९),पासङ तामाङ(७७३४१५७६),बसन्त लम्साल(६६९२७४३२) विजयफोम्बो(७७३३४९०३),फुल.बा.ढोडेली(३३०६४०७७),प्रदिप सुनार(६६७१२५८४)पुर्णबेघा(७७५३७३६४)उद्धव राई(७७६७९६१३),सुजनभट्टराई(७७२०४९९८)
Email:-naboditsahitya@gmail.com
0 comments:
Post a Comment