मानव जलप बोक्नुको के अर्थ
फोस्रो रँङ्ग टल्काउनु को के आर्थ
मन भरि कुकारको बिउ छरेर
पर्दा लगाइ रँङ्गिन खेल खेलेर
नक्कली घिउ ओठ भरि घसेर
यो गाउँ , समाज अनि सस्कारमा
तिम्रो फोहोरी ओठ नघस
जुत्ता लगाएर नहिड
वुद्धको उपदेशलाई
तिमीले छरेका बिरुवाहरुले
बाटो अवरोध बनाउदै छरे
बिस्ले नुहाएर सलाईका काँटीहरु
पागल बनाएर उठाउनु पर्ला
जव परिवर्तको घुम्टो नओढेसम्म
टुनामुना र बिसाधी प्यलाहरु
म पिलाई रहन्छु र
खेलाईरहनेछु
जुत्ता लगाएर नहिड
वुद्धको उपदेशलाई
जति गर यात्राहरु
त्यो फोहोरी पाइलाहरुको
छाप मेट्न छाड्ने छुइन
ताकि ! तिम्रो चेलाहरुले
तिम्रो पछि लाग्न नपाओस्
जव यो समाज र सस्कार देखि
बन्चित गराउछु म
काडे तारको परेधि घेरेर
तिम्रो चेलाहरु
मेरो बयममा समावेश हुनेछ
जुत्ता लगाएर नहिड
वुद्धको उपदेशलाई
जहाँ म सभ्य र स्वाभिमनीका
पुस्तकहरु बाडिदिन्छु
कलमले खेल्ने लडाइ
तिम्रो कालो परिवेशका बसाइ
चमत्कारिक टुक्किका ज्योतिहरुले
अर्को जुनी फेर्नेछ
ताकि ! जव तिमी फर्किदा
तिम्रो गाउँ र सस्कारहरले
लात हानेर निकाल्नु परोस्
जुत्ता लगाएर नहिड
व
द्धको उपदेशलाई
महेन्द्र ‘वियोगी’ गुरुङ
फोस्रो रँङ्ग टल्काउनु को के आर्थ
मन भरि कुकारको बिउ छरेर
पर्दा लगाइ रँङ्गिन खेल खेलेर
नक्कली घिउ ओठ भरि घसेर
यो गाउँ , समाज अनि सस्कारमा
तिम्रो फोहोरी ओठ नघस
जुत्ता लगाएर नहिड
वुद्धको उपदेशलाई
तिमीले छरेका बिरुवाहरुले
बाटो अवरोध बनाउदै छरे
बिस्ले नुहाएर सलाईका काँटीहरु
पागल बनाएर उठाउनु पर्ला
जव परिवर्तको घुम्टो नओढेसम्म
टुनामुना र बिसाधी प्यलाहरु
म पिलाई रहन्छु र
खेलाईरहनेछु
जुत्ता लगाएर नहिड
वुद्धको उपदेशलाई
जति गर यात्राहरु
त्यो फोहोरी पाइलाहरुको
छाप मेट्न छाड्ने छुइन
ताकि ! तिम्रो चेलाहरुले
तिम्रो पछि लाग्न नपाओस्
जव यो समाज र सस्कार देखि
बन्चित गराउछु म
काडे तारको परेधि घेरेर
तिम्रो चेलाहरु
![]() |
महेन्द्र ‘वियोगी’ गुरुङ |
जुत्ता लगाएर नहिड
वुद्धको उपदेशलाई
जहाँ म सभ्य र स्वाभिमनीका
पुस्तकहरु बाडिदिन्छु
कलमले खेल्ने लडाइ
तिम्रो कालो परिवेशका बसाइ
चमत्कारिक टुक्किका ज्योतिहरुले
अर्को जुनी फेर्नेछ
ताकि ! जव तिमी फर्किदा
तिम्रो गाउँ र सस्कारहरले
लात हानेर निकाल्नु परोस्
जुत्ता लगाएर नहिड
व
द्धको उपदेशलाई
महेन्द्र ‘वियोगी’ गुरुङ
0 comments:
Post a Comment