Home » » मुक्तक (रसले लोभ्याउँदै, आईज भनेकी थिई)

मुक्तक (रसले लोभ्याउँदै, आईज भनेकी थिई)

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Tuesday, September 8, 2015 | सम्प्रेषण समयः 11:32 AM

अहँ,थिईनँ म कठै बरा!, छँदै थिईनँ
उसले भनेजस्तो बिचरा, छँदै थिईनँ
रसले लोभ्याउँदै, आईज भनेकी थिई
म,रस चुस्दै हिँड्ने भमरा, छँदै थिईनँ!

-उदास अनन्त

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment