Home » » गजल

गजल

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Thursday, September 16, 2010 | सम्प्रेषण समयः 10:32 AM

विरेन्द्र ‘असीमित’ लिम्बु
मेमेङ–६, माङ्लेबुङ्ग, पाँचथर, हाल ः कतार

ए ! ढुङ्गा तिमीलाई भाकेको बुझेनौ किन
फूल चढाई ढोग राखेको बुझेनौ किन

पत्थरजस्तै आत्मा लिई बाँचेको मान्छेले
मेरो यो मायाँलाई चाखेको बुझेनौ किन

ग्रसित छु आत्माभित्र आँधी तुफान चल्दा,
जिउ थाम्न नसकी थाकेको बुझेनौ किन

बेहाल छु बाँच्न खोज्छु साथ कतै पाईन
त्यसैले तिमीलाई डाकेको बुझेनौ किन

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment