Home » » मुक्तक (तिमी फूल बनिदेऊ)

मुक्तक (तिमी फूल बनिदेऊ)

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Friday, December 17, 2010 | सम्प्रेषण समयः 8:10 PM

बद्रीप्रसाद पराजुली 
भोजपुर चरमी
तिमी फूल बनिदेऊ,
म सुवास छरिदिउँला ।
चाहना ग¥यौ तिमीले भने,
एकैसाथ मरिदिउँला ।।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment