Home » » कविता

कविता

सम्प्रेषकः mahendra biyogi gurung | सम्प्रेषण मितिः Tuesday, March 15, 2011 | सम्प्रेषण समयः 10:56 PM


आकाश पराजुली

प्रतिकृतिक साउनदर्यले भरिपूर्ण मेरो देश

साम्राज्यबाधरुले आँखा गाडीरहेछन

बिस्तार्बादिहरु सिङौरी हान्दै भित्र पसिसके

नेपाल आमाका सन्तानहरु हासिरहेछन

बिश्वोमा चिनियको बुद्धको देश

शन्ती छताछुल्ल पार्न लागि पारीरहेछन

सगरमाथाको नाम लियर मुलुक भित्रिनेहरु

बिभिन्न खानिहरु अबलोकन गरिरहेछन

८६ जहार मेघावाट बिध्धुत क्षमताको मेरो देश

अन्धकारमा जिबन बिताउन वाध्य भाईरहेछन

औषधी उपचार नपाई अकाल्मै जिबन बित्छ

१६ सय प्रकारका जडिबुटीहरु खेर गैरहेछन

हज्जारौ बाल्बालिकाहरु तुहुरा भय

खाली सिउदो बोक्ने नारिहारु धुरुधुरु रोहीरहेछन

वीर योद्दा जन्माउने आमाका मुटुमा भक्कनो पर्दा

१४ हज्जार शाहीदहरु कहाँ हराइरहे कहाँ हराइरहे

दोह कतार



संप्रेषण बाँड्नुहोस् :