नेपाली भाषा तथा साहित्यको संक्षण तथा सर्वद्धन गरी विश्व समुदायमा नेपाली साहित्य लाई उत्जागरण गर्दै अग्रज स्रष्टाहरु लाई सम्मान तथा नब प्रतिभा लाई प्रोत्साहन गरी छहरिएर रहेका सृजनाका थुगाँहरु लाई समेट्ने प्रयासका साथ करिब ४ वर्ष पहिले देखि कतारमा विविध साहित्यिक कार्यक्रम गर्दै झुजारु साहित्यकार हरु लाई गोल बद्घ गरी सुख्खा यो मरुभुमी मा साहि त्यिक सृजनाका फुलहरु लाई गास्दै मरुध्या बनाउन सफल नबोदित साहित्यिक वाचनलय कतारको सदा महिना दोस्रो शुक्रबार झैं यहि आउदो ८अप्रिल का दिन नियमित ३९औं काव्यिक वाचन शृंखला जैद्धा पाक, दोहा मा हुने हुदाँ कुनै भ्रम वा अन्योल मा नपर्न महानूभावहरु लाई अवगत गराउदर्छौ ।
साथै सोहि अवसर मा नेपालीहरुको नयाँ वर्ष वि.स.२०६८ सालको अवसर मा शुभकामना आदन प्रदान कार्यक्रम गरिने हुदाँ समपुर्ण साहित्यकार स्रष्ट्रा,नवोदित पाठक,शुभचिन्तक,सहयोगी महानुभावहरु लाई आ–आफ्नो रचना सहित उपस्थितीका लागी हार्दिक आब्हान गर्दर्छौ ।
आयोजक
नवोदित साहित्यिक बाचनालय
कतार


0 comments:
Post a Comment