Home » » गजल (पिरतिमै धोका खाए)

गजल (पिरतिमै धोका खाए)

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Monday, May 30, 2011 | सम्प्रेषण समयः 12:17 PM

दिनेश आचार्य 'मन्डू'         

 पिरतिमै धोका खाए अनी धेरै पिये आज

 निष्ठुरीको याद भुलाउन अनी पर्देसिये आज l


 लुट्नु  लुटेउ म बाट छोडेउ एक झुत्रो श्वास
 विश्वाश गरी दिए र'त अनी रित्तिये आज  l


 मायारुपी तरबारले काट्न  सम्म काटेउ मलाई
त्यही चोटको पिडाले होला अनी खिये आज l


 समयको चक्र  सगै जिबन भोग्दै  छु  म
 अमृत भनी बिस पिलाएउ मर्दै अनी जिये आज l

                              लखनपुर-१, झापा


                             हाल-अबुधाबी 
            







संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment