गीत पूर्ण बेघा
सात समुद्र पारि बाट बरपिपल को सितल ताप्न आउदैछु
पछ्यौरी भिजाई धेरै रोयौ होला आमा अब त तिम्रै काखमा रमाउन
पछ्यौरी तिम्रो समाउदै हिमाल पहाड तराइमा पसिनाको धारा बगाउँन
परदेशलाइ छोडी लेक - बेसीमा पाइताला राखन आउदै छु
सात समुद्र पारि बाट ..........................................
फर्कन अब त्यो बैरी सहर छाडेर मेरो देश अर्काको माटो सजाउन
एक थोपा रगत रहुन्जेल बगाउछु पसिना मेरो माटो मेरो देस बनाउन
बिलासी सहर छाडेर नेपाली पन नेपाली माया चाकन आउदै छु
सात समुन्द्र पारि बाट .....................................
साथ समुन्द्र पारि बाट ............................
दसैं र तिहार सम्झेर ............................
धुसेनी ३ इलाम लिम्बुवान नेपाल



0 comments:
Post a Comment