Home » » गीत (बिर्सेर गयौ के थाहा सम्झी बसेको छ भनेर)

गीत (बिर्सेर गयौ के थाहा सम्झी बसेको छ भनेर)

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Saturday, June 4, 2011 | सम्प्रेषण समयः 4:58 PM

पूर्ण बेघा
बिर्सेर गयौ के थाहा सम्झी बसेको छ भनेर 
लगायौ दाग मुटुमा गएन आसुले धोएर 

तिमिलाईनै  मेरो मनको मन्दिरमा राखेको थिए 
एक बारको जिबन भनि  जुनी भरिको माया पोखी  दिए 
मलाई माया मारी गयौ तिमि सम्झना मात्र छोडेर 
लगायौ दाग मुटुमा .....................

रमाई रमाई बाचेको छौ  रे तिम्रो बाध्याता बुझ्न सकिन 
सुखको मात्र साथी रहेछौ दुखमा तिमीलाई भेटिन  
बाछ्यौ  होला हासी हासी आसु उपहार दिएर 
लगायौ दाग मुटुमा ....................................

बिर्सेर गयौ के थाहा ..................................
लगायौ दाग मुटुमा ..................................
           
                         धुसेनी ३ इलम  
                          लिम्बुवान नेपाल
                   हाल  दोहा कतार     

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment