Home » » सुचना ! सुचना !! सुचना !!!

सुचना ! सुचना !! सुचना !!!

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Monday, June 13, 2011 | सम्प्रेषण समयः 12:53 PM

‘भाषाको उत्थान, नेपालीको पहिचान ।’ भन्ने मूल उद्घोषका साथ यस ‘नवोदित साहित्यिक वाचनालय दोहा, कतार’ ले आफ्नो स्थापनाकाल देखि साहित्यिक अग्रज स्रष्टाहरुको सम्मान र नवप्रतिभाशाली साहित्यिक प्रतिभाहरु लाई प्रोत्साहन गर्दै साहित्यिक हक,हित र अधिकार सुनिश्चितताको अभियानमा सक्रियतापूर्वक विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको कुरा यहाँहरुसमक्ष विदिवतै छ । विगतका वर्षहरुमा झैं आगामी दिनहरुमा अझ सशक्त ढङ्गबाट अघि बढ्ने प्रतिवद्धताका साथ यही आउँदो २२ जुलाई २०११ तारिखका दिन वाचनालयले आफ्नो तेस्रो अधिवेशन तथा १९८औं भानुजयति को अवसरमा “नवोदित स्मारिका –२०७८ प्रकाशन गर्न गर्न लागिएको सहर्ष जानकारी गराउन चाहन्छौं । साहित्यिक विधाका कुनै पनि विषयवस्तुहरु समावेश गरिने हुदाँ आफ्ना अमुल्य लेख रचना कथा,कविता गित,हाइकु लगायतका प्रतिभाहरु ३०जुन २०११ भित्रमा सम्पुर्ण महानुभावहरु लाई पठाउन हार्दिक अनुरोध गर्दर्छौ ।
सम्पर्क व्यक्तिहरु ः
नबराज बि.क.‘अटल’(७७२१५७५७),महेन्द्र गुरुङ्ग(७७०३१४२२),टेकेन्द्र पौडेल(७७८८७११०), धनेश्वर जि.शि.(७७५२६१६१),चडामणि काफ्ले(३३५५६७२०)हर्क राई(५५१०८५९८),छबिरमण कट्टुवाल(७७०४०७४९)पासङ तामाङ(७७३४१५७६),विजयफोम्बो(७७३३४९०३),फुल बा ढोडेली(३३०६४०७७)प्रदिप सुनार(६६७१२५८४) पुर्ण बेघा(७७५३७३६४) सुजन भट्टराई(७७२०४९९८)

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment