“एलन”आरके मुखिया
![]() |
Add caption |
कामुक तिम्रो स्वार
प्रतिकारको स्वाङ्गम मा उत्साह जाग्यो
२ तेन्जिङ शेर्पा
बुनु – बुनु झै लाग्छ
हिउँ पगाल्न
सगरमाथा तिम्रो
देखेर झल्किएको
३ म कति लेखँु
प्रहार प्रहारमा
ताङ्का झै तिमी
नमाने पनि मन
थकित हुन्छ तन
४ हली नसम्झ
समय समयमा
बहर दाई
जोति रहने बाँझो
म त मायालु तिम्रो
मँगलबारे ६ इलाम
0 comments:
Post a Comment