Home » » रुवाई

रुवाई

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Wednesday, August 19, 2015 | सम्प्रेषण समयः 11:25 PM

एलन आरके. मुखिया
मंगलबारे–६, इलाम
तिमीलाई देख्दा पहिलो भेटको बोली याद आयो
मधुर मुस्कान निलो सारी चोली याद आयो
त्यसैले त फेरि आज त्यो वन, त्यो चौतारी
तिमी र म मौन हुँदा सुसाउने खोली याद आयो

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment