‘भाषाको उत्थान, नेपालीको पहिचान’ भन्ने नाराका साथ प्रवासी मरुभूमि कतारमा विगत २ बर्षभन्दा अगाडिदेखि निरन्तर रुपमा क्रियाशील यस नवोदित साहित्यिक वाचनालय, कतारले आफ्नो नियमित वाचनको ३७ औं श्रृङ्खलालाई गरिमामय रुपमा प्रस्तुत गर्न गइरहेको हुँदा यही आउँदो फेब्रुअरी ११ तारिखका दिन ‘गरिमामय ३७ औं काव्यिक वाचन श्रृङ्खला’ मा कतारबासी सम्पूर्ण साहित्यिक स्रष्टा, सर्जक र साहित्यानुरागी सम्पूर्ण महानुभावहरु सबैमा सो दिन दिउँसो ३ बजे साविककै स्थान जैद्धापार्कमा उपस्थित भइदिनु हुनको लागि अनुरोध गर्दछौं ।
नवोदित साहित्यिक वाचनालय परिवार
विस्तृत जानकारीका लागिः
नवराज विक ‘अटल’ (७७२१५७५७), रामबहादुर गुरुङ्ग ‘सर्वत्रापमानित’ (३०२४९९३५), टेकेन्द्र पौडेल (७७८८७११०), महेन्द्र वियोगी (७७०३१४२२), युगयोगी राई (७७३०९९९२)
0 comments:
Post a Comment