सम्पुण सात्यिकारहरु लाई उपस्थिति भइदिनु हुन अनुरोध गर्दर्छौ
नेपाली साहित्यिक वाङगमयमा उपन्यास विधाका चर्चित एवम् अग्रज स्रष्टा डायमन शमसेर को ८७ वर्ष को उमेरमा असामयिक निधनले नेपाली साहित्यमा अतुलनिय क्षति पुगेको महशुस भईरहेको छ । साथै नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा सन्त नेता एवम् पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइको छुट्टा छुट्टै्र देवहासनले नेपालीजनमा मर्माहित बनाएको छ । शोक सन्तप्त परिवार जन प्रति धैर्यधारण गर्ने प्रवल शत्ति बढोस् भन्दै आँउदो यहि ११ मार्च २०११ शुक्रबार का दिन नवोदित साहित्यिक बाचनालय को नियमित ३८औ बाचन काव्यिक शृखला सगै दिउसो ठिक २स्३० बजे श्रद्धाञ्जली कार्यक्रम गरिने हुदाँ सम्पूर्ण साहित्यिक स्रष्टा,शुभचिन्तक एवम् अन्य महानुभाब लाई उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछौ ।
स्थानस् जैद्धा पार्क दोहा ।
समयस् दिउसो २स्३०बजे ।
मितीस् ११मार्च २०११
आयोजक
0 comments:
Post a Comment